|
|
एस.डि मेहतालाई कार्वाही गर . केन्द्रीय समितिको प्रेश विज्ञप्ती |
नेपाली जनताको शान्ति र संविधानको तिब्र अपेक्षालाई मुलुकमा क्रियाशिल मुख्य राजनितिक दलहरुबिच भएको लामो छलफल- बहस र नेपाली जनताले गरेको खबरदारीको परिणाम स्वरुप हालै दलहरुले एउटा ऐतिहासिक समझदारी कायम गरि मुलुकलाई अग्रगामी राजनीतिक निकास दिने निर्णयले फेरी पनि जनतामा आशा र भरोसा पलाएको छ । |
|
|
संघर्षको कार्यक्रम घोषणा |
हाम्रो संगठन अनेरास्ववियू क्रान्तिकारीले मिति २०६८ पुस ११ गते संगठनको केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरि संघर्षको कार्यक्रम घोषणा गरेको छ . प्रेस विज्ञपति को पूर्ण पाठ डाउन्लोड भर्सन मा राखिएको छ . |
|
|
प्रधानमन्त्री डा. बाबुराम भट्टराई सामू अखिल क्रान्तिकारीद्वारा बुझाइएको ६० बुदे ज्ञापन पत्र । |
२७ मंसीर, २०६८ । सम्माननीय प्रधानमन्त्रीज्यू नेपाल सरकार । विषयः माग-पत्र । नेपाली समाजको आमूल परिवर्तनका खातिर जनयुद्द, जनआन्दोलन, मधेस आन्दोलन लगायत आजसम्म चलेका सवैखालका जनसंघर्षहरुको संकलित योगदान पश्चात आज हामी गणतन्त्र, नेपालमा छौं । अपितु राजनैतिक उपलव्धिकोरुपमा गणतन्त्र हात परेपनि नेपाली क्रान्तिको पूर्णता वा नेपाली समाजको आमूल रुपान्तरणको अर्को महाअभियान वाँकी नै छ । यसको पूर्णपाठ डाउनलोड गरेर हेर्न सक्नुहुन्छ । त्यसको लागि Attached File मा क्लिक गर्नुहोला । |
|
|
संठनको दोस्रो पूर्ण बैठक सुरु |
अनेरास्ववियू (क्रान्तिकारी)को एकताको १८औं राष्ट्रिय सम्मेलन पछिको दोस्रो पूर्ण बैठक पेरिस डाडामा बसिरहेको छ । |
|
|
निजी शिक्षण संस्था दर्ता रोक्न ज्ञापन पत्र |
शिक्षा क्षेत्रमा व्याप्त निजीकरण र व्यापारिकरण विरुद्ध धावा बोल्दै आइरहेको अखिल क्रान्तिकारीले देशव्यापी रुपमा संघर्षको नयाा अभियान थालेको छ । हालै सम्पन्न केन्द्रीय समितिको निर्णय अनुसार देशै भरीका जिशिकाहरुमा निजी शिक्षण संस्था दर्ता रोक्न ज्ञापन पत्र बुझाउने क्रममा आज राजधनीका तीनवटै जिल्लाका जिशिकामा संगठनले ज्ञापन पत्र बुझाएको हो । |
|
|
स्वीवयु नियमावली परिवर्तन गर्न १३ विद्यार्थी सहमत |
२०६७ पौष २९ गते अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन -क्रान्तिकारी) को केन्द्रीय कार्यलय बागबजारमा देशमा क्रियाशील विद्यार्थी संगठनहरुको संयुक्त बैठक बस्यो । स्ववियूको निर्वाचनको उजेण्डामा केन्दि्रत बैठकले निम्न निष्कर्ष निकालेको छ । |
|
|
संयुक्त विद्यार्थी बैठक तथा पत्रकार सम्मेलन हुादै |
२९ पौष
विगत लामो समयदेखि विवादको विषय बन्दै आएको स्ववियु निर्वाचनको नियमावली परिवर्तन सम्बन्धी आज मुलुकका प्रमुख विद्यार्थी संगठनहरुको संयुक्त बैठक बस्दैछ । अखिल क्रान्तिकारीको कार्यालय बागबजारमा दिउासो २ बजे बस्ने बैठकले स्ववियु नियमावली परिवर्तन तथा निर्वाचनको मिति सम्बन्धी निर्णय गरी त्रिवि समक्ष लैजाने संगठनका अध्यक्ष हिमाल शर्माले जानकारी दिनुभएको छ । |
|
|
उपयोगी हुदै जाडो विदा |
पौष १५ गतेदेखि माघ १५ सम्मको एक महिने जाडो विदामा अखिल क्रान्तिकारी आफ्नो आन्तरिक बैठकदेखि विभिन्न कार्यक्रमहरुमा व्यस्त छ । गत मंसीरमा आफ्नो राष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न गरे पश्चात देशभर आफ्नो आन्तरिक बैठकहरुमा जुटेको छ । काठमाडौं उपत्यकाको हकमा भने बैठकहरुका साथै अधिकांश क्याम्पसहरुले विभिन्न सीपमूलक तालिम दिइरहेका छन् । |
|
|
स्ववियू नियममावली परिवर्तन सम्बन्धमा त्रिविमा डेलिगेशन |
स्ववियू नियममावली परिवर्तन गर्नु पर्ने विषयमा आज मिति २०६७ पौष १४ गते संगठनको अध्यक्ष हिमाल शर्माको नेतृत्वमा त्रि विका उपकुलपति माधव शर्मालाई स्मरण पत्र बुझाएको छ । |
|
|
१८ औं केन्द्रीय समिति, पहिलो पूर्ण बैठकका निर्णयहरु |
अखिल -क्रान्तिकारी) को एकताको १८औं राष्ट्रिय सम्मेलन -२०६७ मंसिर २४-२८) बाट निर्वाचित केन्द्रीय समितिको प्रथम पूर्ण बैठक यही पौष २-५ गते नवनिर्वाचित अध्यक्ष क. हिमाल शर्माको अध्यक्षतामा एनेकपा माओवादीका अध्यक्ष क. प्रचण्ड, स्थायी समिति सदस्य तथा संगठनका प|mयाक्सन इन्चार्ज क. विप्लव र निवर्तमान अध्यक्ष लेखनाथ न्यौपानेसहितको उपस्थितिमा काठमाडौमा सम्पन्न भयो । बैठकले लिइएका मूलभुत निर्णयहरु यस प्रकार रहेको छ - |
|